प्रेरित 27:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 तर सेनापतिले पावलको ज्यान बचाउन चाहन्थे, र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्ने आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तर कप्तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्यसो गर्नदेखि रोके। पौड्न सक्ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्ने हुकुम तिनले दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 तर कप्तानले पावललाई बचाउन चाहन्थे। त्यसो हुँदा उनले कसैलाई पनि मार्न दिएनन्। उनले नै ‘पौडन सक्ने जति पहिले नै पौडेर जानू Viz kapitolaपवित्र बाइबल43 तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए। Viz kapitola |