प्रेरित 27:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यहाँबाट हामीले फेरि आफ्नो सामुद्रिक यात्रा सुरु गर्यौँ र जहाजको विपरीत निकै ठूलो बतास चलेको हुनाले साइप्रसको आड लागेर हामी अगाडि बढ्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यहाँबाट जहाज फेरि समुद्रतिर लाग्यो, र बतास चलेको हुनाले हामी साइप्रसको आड़ लिएर गयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यहाँबाट हाम्रो पानीजहाज फेरि बाटो लाग्यो। तर जहाजको अघिल्तिरबाट हावा चलेकोले हामीले साइप्रस टापुको छेउबाट हावा छेल्दै जानुपर्यो। Viz kapitolaपवित्र बाइबल4 हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापूको छेऊ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो। Viz kapitola |