प्रेरित 27:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 तिनीहरू सबैले यथेष्ट भोजन खाएपछि जहाजमा भएको गहुँ समुद्रमा फालेर त्यसलाई हलुको पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिनीहरूले अघाउञ्जेल खाएपछि, जहाज हलुङ्गो तुल्याउन समुद्रमा गहूँ फालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 सबैले अघाउञ्जेल खाइसकेपछि जहाजलाई हलुका पार्न तिनीहरूले भएका जति सबै गहुँ पनि फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल38 जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरू समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके। Viz kapitola |