प्रेरित 27:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 यो देखेर तिनीहरू सबै प्रोत्साहित भए, र तिनीहरूले पनि केही खानेकुरा खान थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरो खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसपछि अरूले पनि साहस पाएर खाए। Viz kapitolaपवित्र बाइबल36 तिनीहरू सबैले सहास बटुले अनि खान थाले। Viz kapitola |