प्रेरित 27:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्ने परमेश्वरलाई धन्यवाद चढ़ाएर सो भाँचेर खान लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 यति भनेर उनले रोटी लिए अनि सबैका सामने परमेश्वरलाई धन्यवाद चढाएर खान थाले। Viz kapitolaपवित्र बाइबल35 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले। Viz kapitola |