प्रेरित 27:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 झिसमिसे बिहानी हुनुभन्दा अगि पावलले यसो भन्दै सबैलाई भोजन गर्नाका लागि आग्रह गरे, “बितेका चौध दिनदेखि तपाईंहरू निरन्तर व्याकुल हुनुहुन्छ। तपाईंहरूले केही खानुभएको पनि छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 मिरमिरे उज्यालो हुन लागेको थियो, पावलले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, “आज चौध दिन भइसक्यो, तपाईंहरू अलमल्लमा परेर भोकभोकै केही नखाई बस्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 मिरमिरे उज्यालो हुन लागेपछि पावलले मानिसहरूलाई ‘केही खाना खानु नै पर्छ’ भन्ने सल्लाह दिँदै भने, “तपाईंहरू चिन्ताले गर्दा खाँदै नखाई बस्नुभएको चौध दिन भइसकेछ। Viz kapitolaपवित्र बाइबल33 प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू पर्खिरहेछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ। Viz kapitola |