प्रेरित 27:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 भोलिपल्ट हामी सीदोनमा उत्रियौँ; युलियसले पावलमाथि दया गर्दै आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 भोलिपल्ट हामीले सीदोनमा लङ्गर हाल्यौं। युलियसले पावललाई दया देखाई तिनका साथीहरूकहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 भोलिपल्ट हामी सीदोन सहरमा पुग्यौं। त्यस ठाउँमा कप्तान युलियसले पावललाई दया गरेर आफ्ना साथी-भाइहरूकहाँ गई भेटघाट गर्ने र चाहिएको जति सहायता लिने मौका दिए। Viz kapitolaपवित्र बाइबल3 अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसँग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्। Viz kapitola |