Online Bible

- Reklamy -




प्रेरित 27:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्‍दा तिनीहरूले छब्‍बीस मिटर पत्ता लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यसो हुँदा उनीहरूले पानीको गहिराइ नाप्‍न थाले। नाप्‍दा चालीस मिटर जति गहिरो रहेछ। अलि पर पुगेपछि फेरि नाप्‍दा तीस मिटर जति मात्र रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए।

Viz kapitola kopírovat




प्रेरित 27:28

Následuj nás:

Reklamy


Reklamy