प्रेरित 27:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 चौधौँ रात पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर जब चौधौँ रात भएथ्यो, र एड्रियास समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधाराततिर नावीहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौं भन्ने अनुमान गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 हाम्रो जहाज यसरी आँधीको बीचमा एड्रियास भन्ने समुद्रमा लरखराइरहेको चौध दिन भइसकेको थियो। आधाराततिर जहाज चलाउनेहरूलाई कुनै देशको किनारमा पुग्न आँट्यौंजस्तो लाग्यो। Viz kapitolaपवित्र बाइबल27 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे। Viz kapitola |