Online Bible

- Reklamy -




प्रेरित 27:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्। किनकि तपाईंहरूमध्ये कसैलाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्‍ट हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अब म भन्‍दछु, साहस गर्नुहोस्‌। तपाईंहरूमध्‍ये कसैको ज्‍यान जानेछैन, तर जहाजचाहिँ नष्‍ट हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर अब म बिन्‍ती गर्छु– हरेस नखानुहोस्, कसैले पनि आफ्‍नो ज्‍यान गुमाउनुपर्नेछैन, खालि जहाज मात्रै नाश हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तर अब म भनिरहेछु साहसी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ।

Viz kapitola kopírovat




प्रेरित 27:22

Následuj nás:

Reklamy


Reklamy