प्रेरित 27:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यस आँधीको चपेटामा जहाज पर्यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन। त्यसैले हामीले त्यसलाई जतातिर जान्छ, त्यतैतिर जाओस् भनेर छोडिदियौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब जहाज आँधीको चपेटामा पर्यो, त्यसले तूफानको सामना गर्न सकेन, र हामीले त्यसलाई जता जान्छ जाओस् भनेर छोडिदियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसले जहाजलाई छोप्यो र त्यस आँधीको अगाडि हाम्रो केही लागेन र हामीले जहाजलाई जता लान्छ लैजाओस् भनेर छोडिदियौं। Viz kapitolaपवित्र बाइबल15 त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाड्यौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं। Viz kapitola |