प्रेरित 27:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्ने तिनीहरूले सोचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जब दक्षिणी बतास मन्द गतिले चल्न थाल्यो, तिनीहरूको उद्देश्य सिद्ध भयो भन्ने ठानेर, लङ्गर निकाली तिनीहरू क्रेटको किनार-किनार हुँदै यात्रा गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दक्षिणतिरबाट बिस्तारै हावा चल्न लाग्यो। सबै मानिसहरूले ‘अब हामी जान सक्छौं’ भन्ने सम्झे। तिनीहरूले अड्काएर राखेका लङ्गर निकाले र जहाजलाई क्रेट टापुको छेउ-छेउतिरबाट लगे। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे। Viz kapitola |