Online Bible

- Reklamy -




प्रेरित 27:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “हे मानिसहरू हो, हाम्रो यात्रा निकै सङ्कटमय हुनेछ, जहाज अनि यसभित्रका मालसामानका साथसाथै हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसो भन्‍दै सम्‍झाए, “मित्र हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो जीउ-ज्‍यानको समेत खतरा र नोक्‍सानी होला भन्‍ने म देख्‍तछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “मित्रहरू हो, मलाई निश्‍चय यस्‍तो लाग्‍छ, हामी अहिले पानीजहाजमा यहाँबाट गयौं भने जहाज र यसका मालसामान मात्र नाश हुने होइन, तर हाम्रै ज्‍यान पनि जाने डर छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”

Viz kapitola kopírovat




प्रेरित 27:10

Následuj nás:

Reklamy


Reklamy