प्रेरित 26:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 मरेकाहरूलाई परमेश्वरले जीवित पार्नुहुन्छ भन्ने कुरामा किन तपाईंहरू कति पनि विश्वास गर्न सक्नुहुन्न? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमेश्वरले मृतकहरूलाई जीवित पार्नुहुन्छ भन्ने कुरा किन तपाईंहरू कसैलाई पत्यार नलागेको? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमेश्वरले मरेकाहरूलाई बिउँताउनुहुन्छ भन्ने कुरामा तपाईंहरू किन विश्वास गर्न सक्नुहुन्न? Viz kapitolaपवित्र बाइबल8 तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको? Viz kapitola |