प्रेरित 26:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अग्रिपासले फेस्तसलाई भने, “यस मानिसले रोमी महाराजाकहाँ बिन्ती चढाउन नमागेको भए त छोडिदिए पनि हुन्थ्यो नि!” Viz kapitolaपवित्र बाइबल32 अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।” Viz kapitola |