Online Bible

- Reklamy -




प्रेरित 26:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्‍टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्‍टियान बनाउन चाहन्छौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यत्तिकैमा अग्रिपासले पावललाई भने, “यति थोरै कुरोले के तिमी मलाई ख्रीष्‍टियान बनाउने कोसिस गर्छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”

Viz kapitola kopírovat




प्रेरित 26:28

Následuj nás:

Reklamy


Reklamy