प्रेरित 26:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाही दिँदै म यहाँ खड़ा भएको छु। अगमवक्ताहरूले र मोशाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुराबाहेक मैले अरू केही भनेको छैनँ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर आजको दिनसम्म मैले परमेश्वरबाट नै सहायता पाइरहेको छु। त्यसैकारण म यहाँ हुनेहरू ठूला-साना सबैलाई गवाही दिँदै उभिएको छु। अगमवक्ताहरू र मोशाले समेत पछि हुन आउनेछन् भनेका कुराहरूबाहेक मैले अरू बढी कुरा केही पनि भनेको छैनँ। Viz kapitolaपवित्र बाइबल22 आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु। Viz kapitola |