प्रेरित 26:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसकारण केही यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मार्ने प्रयास गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्ने चेष्टा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यसैले गर्दा यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्न खोजे। Viz kapitolaपवित्र बाइबल21 “यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे। Viz kapitola |