Online Bible

- Reklamy -




प्रेरित 26:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्‍ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर उठ र आफ्‍ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्‍ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्‍यले म तिमीकहाँ देखा परेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अब उठ, म तिमीलाई मेरो सेवक र मेरो गवाही दिने मानिस बनाउन चाहन्‍छु। यसैले म तिमीकहाँ देखा परेको हुँ। तिमीले मेरो बारे देखेका कुरा र मैले तिमीलाई पछि देखाउने कुराहरूसमेत अरू मानिसहरूलाई सुनाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ।

Viz kapitola kopírovat




प्रेरित 26:16

Následuj nás:

Reklamy


Reklamy