प्रेरित 25:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर फेस्तसले यहूदीहरूलाई खुशी तुल्याउनका निम्ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्यहाँ मेरो सामुन्ने यी कुराका विषयमा इन्साफ गरिओस् भन्ने इच्छा गर्छौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यहूदीहरूलाई खुसी पार्ने इच्छाले फेस्तसले पावललाई भने, “म तिमीलाई यरूशलेम पठाइदिन्छु अनि यी कुराको बारेमा म तिम्रो न्याय त्यहीँ नै गर्नेछु, हुँदैन र?” Viz kapitolaपवित्र बाइबल9 तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?” Viz kapitola |