Online Bible

- Reklamy -




प्रेरित 25:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्‍न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 पावलले आफ्‍नो पक्षमा बोल्‍दै भने, “मैले यहूदीहरूको व्‍यवस्‍थाको विरुद्धमा, मन्‍दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्‍त्रको विरोधमा न मन्‍दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”

Viz kapitola kopírovat




प्रेरित 25:8

Následuj nás:

Reklamy


Reklamy