प्रेरित 25:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर फेस्तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्छा भएको कुरा व्यक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर फेस्तसले तिनीहरूलाई यस्तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्यहाँ जाँदै छु। Viz kapitolaपवित्र बाइबल4 तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु। Viz kapitola |