Online Bible

- Reklamy -




प्रेरित 25:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 किनकि मेरो विचारमा कुनै पनि बन्दीलाई उसका विरुद्धमा लगाइएका आरोपहरू उल्‍लेख नगरी त्यसै रोम पठाउनु ठिक छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 किनभने कैदीको विरुद्धमा कुनै अभियोग नबताईकन त्‍यसलाई पठाउन मलाई मनासिब लाग्‍दैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 किनभने खास दोष नदेखाई उसलाई पठाउन मलाई राम्रो लागेन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 उसको विरोधमा दोषहरू नऔंल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”

Viz kapitola kopírovat




प्रेरित 25:27

Následuj nás:

Reklamy


Reklamy