Online Bible

- Reklamy -




प्रेरित 25:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेँ; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधेँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अलमल्‍ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्‍यसको इच्‍छा छ कि भनेर त्‍यसलाई मैले सोधें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यी कुराको बारेमा मैले त केही सोधपूछ गर्न पनि सकिनँ। त्‍यसो हुँदा मैले उसलाई ‘यरूशलेम गएर तिम्रो न्‍याय त्‍यहीँ नै गरे हुन्‍छ कि’ भनेर सोधें।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनँ। तर मैले पावललाई भने, ‘के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’

Viz kapitola kopírovat




प्रेरित 25:20

Následuj nás:

Reklamy


Reklamy