Online Bible

- Reklamy -




प्रेरित 25:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नामको एक जना मरेको व्यक्ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर तिनीहरूको मतभेदचाहिँ तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले चाहिँ अझै जीवित छ भनी दाबी गर्दथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उनीहरूकै धर्म र मरिसकेको येशू भन्‍ने मानिसको बारेमा मात्रै तिनीहरूको पावलसँग झगडा थियो। पावलचाहिँ मरेको येशू बिउँतनुभएको छ भनेर जिद्दी गर्दोरहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ ऊ अझै पनि जिउँदो छन्।

Viz kapitola kopírovat




प्रेरित 25:19

Následuj nás:

Reklamy


Reklamy