प्रेरित 25:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब उसका आरोपीहरू उभिएर बोल्न थाले, तब मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जब अभियोक्ताहरू खड़ा भए मैले ठानेझैँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्याउन सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पावलका विरोधीहरूले उसले अपराध गरेको कुनै खास दोष लगाउँछन् होला भन्ने सम्झेको थिएँ, तर तिनीहरूले त्यस्तो कुनै दोष लगाउन सकेनन्। Viz kapitolaपवित्र बाइबल18 यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागी दोषाएनन् जुन आशा गरेको थिएँ। Viz kapitola |