प्रेरित 25:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फेस्तस आफ्नो प्रान्तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 फेस्तस आफ्नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए। Viz kapitolaपवित्र बाइबल1 फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए। Viz kapitola |