प्रेरित 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैँले त्यसलाई जाँचेर हामीले यसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्न सक्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अब हजूर स्वयम्ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 र हामीलाई हजुरकहाँ उजुर गर्नू भन्ने आज्ञा दिनुभयो।] यदि हजुर आफैंले यसलाई सोध्नुभयो भने हामीले उजुर गरेका कुरा यसैबाट सबै थाहा पाउनुहुनेछ।” Viz kapitola |