Online Bible

- Reklamy -




प्रेरित 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्‍वीकार गर्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यस कुरालाई हामी सधैँ मान्‍दछौं र हजुरको ऋणी पनि छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ।

Viz kapitola kopírovat




प्रेरित 24:3

Následuj nás:

Reklamy


Reklamy