प्रेरित 24:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्सले भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुन्छ, म तिमीलाई फेरि बोलाउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 पावलले धार्मिकता, संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर पावलले ‘परमेश्वरको धार्मिक आज्ञाहरू मानेर काम गर्नुपर्छ, आफ्नो मनलाई वशमा राख्नुपर्छ र परमेश्वरले न्याय गर्नुहुने दिन आउँदै छ’ भन्ने कुरा सुनाउँदा फेलिक्सले आतिँदै भने, “भयो, आजलाई यति नै होस्, अब तिमी जान सक्छौ। मौका मिलेको बेलामा तिमीलाई फेरि बोलाउँला।” Viz kapitolaपवित्र बाइबल25 तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसँग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।” Viz kapitola |