प्रेरित 24:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यस मार्गको विषयमा फेलिक्सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, “सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूको मुद्दा फैसला गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 फेलिक्सलाई मुक्तिको बाटोको बारेमा राम्ररी थाहा थियो। त्यसो हुँदा उनले भने, “अब तपाईंहरूको उजुरी सेनापति लुसियस आउनुभएपछि मात्रै विचार गरूँला।” Viz kapitolaपवित्र बाइबल22 फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।” Viz kapitola |