प्रेरित 24:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अथवा जुन बेला म महासभामा उभिएको थिएँ; र तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अथवा यी मानिसहरूले आफै यहाँ भनून्— म महासभाको सामुन्नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 कि त यहूदीहरूको महासभामा मेरो के दोष फेला पारेका छन्, यहाँ हुनेहरूले बताऊन्। Viz kapitolaपवित्र बाइबल20 अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ। Viz kapitola |