Online Bible

- Reklamy -




प्रेरित 24:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब पावल त्यहाँ बोलाइए, तर्तुल्‍लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौँ र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 पावल त्‍यहाँ झिकाइएपछि तर्तुल्‍लसले तिनलाई यसो भन्‍दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्‍स, हजूरबाट हामीले ठूलो शान्‍ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्‍ति सुधारहरू सुरु गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पावललाई बडा-हाकिमका अगाडि ल्‍याएपछि तर्तुल्‍लसले उनको विरोधमा यसरी वकालत गर्दै भने– “माननीय फेलिक्‍स, हजुर बुद्धिमान् बडा-हाकिम हुनुहुन्‍छ र हामीमा सधैँ सुख-शान्‍ति छ। हाम्रो देशको भलाइको लागि हुनुपर्ने सुधार पनि श्रीमान्‌को अनुग्रहले गर्दा भइ नै रहेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले, “महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए।

Viz kapitola kopírovat




प्रेरित 24:2

Následuj nás:

Reklamy


Reklamy