Online Bible

- Reklamy -




प्रेरित 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न त कुनै उत्पात मच्‍चाउन म लागेको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यिनीहरूले मलाई मन्‍दिरमा भेट्टाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्‍यहाँ कुनै भीड थिएन, होहल्‍ला पनि थिएन। तर त्‍यहाँ एशियाका कुनै यहूदीहरू थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यो काम गर्दागर्दै तिनीहरूले मलाई मन्‍दिरमा भेट्टाए। त्‍यतिखेर मैले शुद्ध हुने विधिलाई पूरा गरिसकेको थिएँ। कुनै किसिमको हुल मसँग लागेको पनि थिएन नता कुनै नराम्रो हुलदङ्गा नै भएको थियो।

Viz kapitola kopírovat




प्रेरित 24:18

Následuj nás:

Reklamy


Reklamy