Online Bible

- Reklamy -




प्रेरित 24:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि यी मानिसहरूको जस्तै मेरो पनि परमेश्‍वरमा त्यही आशा छ, धर्मीहरू र दुष्‍ट दुवै मरेकाहरूको पुनरुत्थान हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्‍थान हुन्‍छ भन्‍ने यिनीहरू आफैले स्‍वीकार गरेजस्‍तै म परमेश्‍वरमा आशा राख्‍दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मैले तिनीहरूले जस्‍तै असल र खराब गर्ने हरेक मानिस मरेपछि फेरि बिउँतनेछन् भन्‍ने आशा राखेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ।

Viz kapitola kopírovat




प्रेरित 24:15

Následuj nás:

Reklamy


Reklamy