प्रेरित 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 किनकि सदुकीहरू भन्दछन् कि पुनरुत्थान, स्वर्गदूत, आत्मा भन्ने केही पनि छैन। तर फरिसीहरू ती सबै मान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 किनभने सदुकीहरूले मानिस मरेपछि फेरि बिउँतनेछन् भन्ने कुरामा विश्वास गर्दैनथे अनि स्वर्गदूत र आत्मा छँदैछैनन् भन्दथे। तर फरिसीहरूले चाहिँ यी तीन कुरामा विश्वास गर्दथे। Viz kapitolaपवित्र बाइबल8 सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्। Viz kapitola |