प्रेरित 23:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, र उनी किलिकियाका हुन् भन्ने थाहा पाए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 उनले पत्र पढ़ेपछि तिनी कुन जिल्लाका हुन् भनी सोधे। तिनी किलिकियाका हुन् भन्ने थाहा पाएपछि उनले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यो पत्र पढिसकेर बडा-हाकिमले पावललाई सोधे, “तिम्रो घर कहाँ हो? कुन इलाकामा पर्छ?” पावलले भने, “किलिकियामा पर्छ, हजुर।” Viz kapitolaपवित्र बाइबल34 राज्यपालले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालले पावल सिलिसियाका हुन भनेर जाने। Viz kapitola |