प्रेरित 23:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्ने हाजिर गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 घोडचढी सिपाहीहरू कैसरियामा पुगे अनि पावललाई बडा-हाकिमकहाँ सेनापतिको पत्रसहित सुम्पिदिए। Viz kapitolaपवित्र बाइबल33 घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपाललाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे। Viz kapitola |