प्रेरित 23:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राति नै हिँडे र उनलाई एन्टिपाट्रिससम्म ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसैले आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्टिपाट्रिसमा पुर्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 कप्तान र सिपाहीहरूले सेनापतिको आज्ञाअनुसार पावललाई लिएर हिँडे। उनीहरूले पावललाई त्यसै रात एन्टिपाट्रिस सहरसम्म पुर्याए। Viz kapitolaपवित्र बाइबल31 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे। Viz kapitola |