Online Bible

- Reklamy -




प्रेरित 23:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 यस मानिसको विरुद्ध षड्‌यन्‍त्र हुँदैछ भन्‍ने कुराको सूचना मलाई दिइयो, र यसलाई तुरुन्‍तै तपाईंको सामने पठाएको छु, र यसको विरुद्ध दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश गरेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 यहूदीहरू यस मानिसलाई मार्ने दाउमा छन् भन्‍ने कुरा मैले सुनेकोले यिनलाई तुरुन्‍तै हजुरकहाँ पठाउँदै छु। यिनलाई दोष लगाउने यहूदीहरूलाई पनि हजुरकहाँ नै उजुर गर्नू भनी आज्ञा दिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसँग भएको दोष देखाउन पनि लगाएको छु।

Viz kapitola kopírovat




प्रेरित 23:30

Následuj nás:

Reklamy


Reklamy