Online Bible

- Reklamy -




प्रेरित 23:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्‍न चाहन्थेँ। त्यसैले मैले तिनीहरूका महासभामा यिनलाई उपस्थित गराएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 कुन अभियोगमा तिनीहरूले यसलाई दोष लाएका रहेछन्‌ भनी जान्‍ने इच्‍छाले मैले यसलाई तिनीहरूको महासभामा ल्‍याएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यिनले के बिराएका रहेछन् भनेर बुझ्‍नलाई मैले यहूदीहरूको सभामा पनि हाजिर गराएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पुर्याएँ।

Viz kapitola kopírovat




प्रेरित 23:28

Následuj nás:

Reklamy


Reklamy