Online Bible

- Reklamy -




प्रेरित 23:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगेँ। अनि यिनलाई छुटाएर ल्याएँ; किनकि यिनी एक रोमी नागरिक हुन् भन्‍ने मैले थाहा पाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यस मानिसलाई यहूदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो रोमी नागरिक रहेछ भन्‍ने मैले थाहा पाई फौजसँग त्‍यहाँ पुगी यसलाई छुटाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पावल भन्‍ने यस मानिसलाई यहूदीहरूले मार्न भनेर पक्रेछन्, तर यिनीचाहिँ रोमी नागरिक रहेछन्। यो कुरा थाहा पाएर मैले आफैं सेना लिएर गई यिनको रक्षा गर्दै त्‍यहाँबाट छुटाएर ल्‍याएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसँग गएँ अनि उनलाई बचाएँ।

Viz kapitola kopírovat




प्रेरित 23:27

Následuj nás:

Reklamy


Reklamy