Online Bible

- Reklamy -




प्रेरित 23:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्‍नू।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसकारण सेनापतिले त्‍यस ठिटालाई यसो भनी आज्ञा दिएर पठाए, “तैंले मलाई यो खबर दिएको कुरा कसैलाई नभन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यस्‍तो कुरा सुनेपछि सेनापतिले केटोलाई ‘यो कुरा तिमीले मलाई भनेको हो भनी कसैलाई नसुनाउनू है’ भनेर पठाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने, भनेर नभन्नु।”

Viz kapitola kopírovat




प्रेरित 23:22

Následuj nás:

Reklamy


Reklamy