प्रेरित 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यो कुरा सुन्नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पावलले यो कुरा भनेको सुनेर प्रधान पूजाहारी हननियाले नजिकै उभिएका मानिसहरूलाई पावलको मुखमा हिर्काउने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल2 हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई पावलको मुखैमा हिर्काउन आदेश दिए जो पावलको छेउमा उभिएका थिए। Viz kapitola |