Online Bible

- Reklamy -




प्रेरित 23:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्‍न खोजेको कुरा के हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 सेनापतिले त्‍यसको हात समातेर एकातिर लगी एकान्‍तमा सोधे, “तैंले मलाई भन्‍ने कुरा के हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 सेनापतिले त्‍यस केटाको हात समाती अलिक पर लगेर सोधे, “के भन्‍नुछ? भनिहाल।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 सेनापतिले त्यस जवन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासँग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”

Viz kapitola kopírovat




प्रेरित 23:19

Následuj nás:

Reklamy


Reklamy