प्रेरित 23:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि पावलले एक जना सेनापतिलाई बोलाएर भने, “यस युवकलाई लिएर उच्च सेनापतिकहाँ जानुहोस्; यिनीसँग उहाँलाई भन्नुपर्ने केही कुरा छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, “यस युवकलाई सेनापतिकहाँ पुर्याइदिनुहोस्, किनकि यसको उहाँसँग केही भन्ने कुरा छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 पावलले तुरुन्तै एक जना कप्तानलाई बोलाएर भने, “यो केटोको सेनापतिसँग भेटेर बिन्ती चढाउने केही कुरो छ रे, यिनलाई उहाँकहाँ पुर्याइदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल17 तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।” Viz kapitola |