प्रेरित 23:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अब पावलको भानिजले यो षड्यन्त्र थाहा पाएर ब्यारेकभित्र गई पावललाई सुनाइदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर ती यहूदीहरूले पावललाई मार्नेछौं भनेर ढुकेको कुरा उनका भानिजले थाहा पाए। उनले किल्लाभित्र गएर यो कुरा पावललाई सुनाए। Viz kapitolaपवित्र बाइबल16 तर पावलको भानिजले यो षड़यन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए। Viz kapitola |