प्रेरित 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 भोलिपल्ट राती प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यही रातमा प्रभुले पावलको नजिकै आएर भन्नुभयो, “साहसी होऊ, नडराऊ! यहाँ यरूशलेममा मेरो गवाही दिएजस्तै तिमीले रोममा पनि दिनुपर्छ।” Viz kapitolaपवित्र बाइबल11 अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो अनि भन्नुभयो, “साहसी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।” Viz kapitola |