प्रेरित 23:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्ने आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यहाँ ठूलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछलाछ पारिएलान् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफतीसँग ल्याएर ब्यारेकभित्र लैजानू भनी आज्ञा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूको झगडा निक्कै चर्केर गयो। झगडामा पावललाई लुछलाछ पारेर मार्लान् भन्ने डरले सेनापतिले ‘पावललाई सभाबाट निकालेर किल्लामा लैजाओ’ भनेर सिपाहीहरूलाई पठाइदिए। Viz kapitolaपवित्र बाइबल10 तर्क लड़ाईँमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा-टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए। Viz kapitola |