प्रेरित 23:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पावलले महासभातिर एकटक लाएर हेरे, र भने, “भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पावलले सभाको चारैतिर हेरेर भने, “दाजुभाइहरू हो, आजसम्म मेरो जीवनको यात्रामा मैले मेरो विवेकलाई परमेश्वरको अघि शुद्ध राखेको छु।” Viz kapitolaपवित्र बाइबल1 पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यू-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।” Viz kapitola |